आशा लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी, एसइई उर्तिणलाई पनि अवसर

११ भाद्र २०७८, शुक्रबार ११:४५

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्त केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि ८ पदमा कर्मचारी माग गरेको हो ।

लघुवित्तले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थि सहायकका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

सो पदका लागि एसइई उत्र्तिण देखी स्नातकोत्तर उत्र्तिणसम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जानकारी गराएको छ ।
इच्छुक योग्यता पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको इमेल asha@[email protected] मा सम्पूर्ण आवश्यकीय कागजात सहित आवेदन पेश गर्न सक्नेछ वा कम्पनीको केन्द्रीय कार्यालय ककनी ६ नुवाकोटमा समेत आवेदन दिन सक्नेछन्

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*