दशैंतिहारमा सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने राष्ट्र बैंकको निर्णय

१८ भाद्र २०८१, मंगलवार १२:०९

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी दशैंतिहार तथा छठपर्वमा नयाँ नोट नसाट्ने निर्णय गरेको छ ।

हिन्दुहरुको महान चार्डमा यो वर्ष राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सिधै सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको हो।

यसअघि चाडपर्वमा राष्ट्र बैंकले नयाँ नोट साट्ने गरेको थियो । तर कोरोना महामारीको समयमा भने नयाँ नोट साट्ने काम बन्द गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*