गुडबिल र नेपाल फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिए लगानीकर्ता, अन्य यी १० को सर्वाधिक कारोबार
१६ भाद्र २०८१, आईतवार १५:०१
काठमाडौं । साताभरि नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको शेयर बजारमा आज पहिलो दिनमा नै भारी अंकको गिरावट आएको छ।
शेयर बजार ओरालो लाग्दा गुडबिल फाइनान्स र नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, हिमालयन रि, अपी पावर, सानिमा रिलायन्स, अरुण भ्याली, सानिमा माई, रादी पावर, रिलायन्स फाइनान्स र हाईड्रोइलेक्टिक इन्भेष्टमेन्टको सर्वाधिक कारोबार भएको छ।