नाडामा अवलोकनकर्ताको आकर्षण स्काईवेलमा, नाडा शो पश्चात सबै मोडेलमा ५ लाखले मुल्य बृद्धि हुने

१५ भाद्र २०८१, शनिबार २२:१७

काठमाडौं । नाडा अटोशो २०२४ को ५ औं दिन सम्ममा जि मोटर्स प्रा। लि। स्काईवेलका बिधुतिय सवारीको आधिकारीक बितरकले ९९ बुकिङ्ग स्काईवेल इटि५ बिई११ मोडेलका ६२० किमि, ५२० किमी र ४२० किमीको लिएको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिएका छन्।

हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी५ प्रीमियम बिधुतिय यसयुभि बिक्री(बितरण भई सकेका छन भने जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई११ को ७५।९० लाख, बिई११ ५२० किमीको मुल्य ८५।९० लाख एबम ईटी५ को मुल्य १।१० करोड््का स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।

नाडा शो पश्चात सबै मोडेलमा ५ लाखले मुल्य बृद्दी हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*