नेप्से निरन्तर ओरालो यात्रामाः नेप्से इन्डेक्स र कारोबार दुबै घट्यो
१३ भाद्र २०८१, बिहीबार १५:१२
काठमाडौं । यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ। आज पनि ३६ दशमलव ८३ अंकले घट्दा २७४९।५७ को विन्दुमा कायम भएको छ।
सूचीकृत ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कि त्ता शेयर खरिदबिक्रि हुँुदा १२ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
म्युचुअल फण्ड बाहेक सबै कम्पनीको शेयरमा राताम्मे भएको छ ।