गुडबिल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

१३ भाद्र २०८१, बिहीबार १५:०२

काठमाडौं । यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ।

आज गुडबिल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, अपी पावर, हिमालयन रि, रादी पावर, नेपाल फाइनान्स, डाङ्गी पावर, सानिमा माई हाईड्रोपावर, अरुण भ्याली, शिवम सिमेन्टस र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*