लिबर्टी इनर्जी कम्पनीका सञ्चालक श्याम बहादुर खड्काद्वारा राजिनामा

१३ भाद्र २०८१, बिहीबार १०:३५

काठमाडौँ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक श्याम बहादुर खड्काले राजिनामा दिएका छन् उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।

कम्पनी सञ्चालक समितिको भदौ १२ गते अर्थात बुधबार दिनको ४ बजे बसेको बैठकको निर्णयले सञ्चालक खड्काको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*