चन्द्रागिरी हिल्स र नेपाल फाइनान्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
१२ भाद्र २०८१, बुधबार १५:०७
काठमाडौं । यो सातादेखि घटिरहेको नेप्से आज पनि कारोबारको अन्तिम समयमा घटेर बन्द भएको छ ।
२९ सयको विन्दुमा पछाईरहेका लगानीकर्तालाई यो साता खुलेको शेयर बजारले नै निरुसाहित बनाईरहेको छ।
आज चन्द्रागिरी हिल्स र नेपाल फाइनान्सको सर्वाधिक कारबोर भएको छ।
त्यस्तै, हिमालयन रि, अपी पावर, हाईड्रो इलेक्टेसिटि, अरुण भ्याली, सानिमा माई, निफ्रा, हिमाल दोलखा र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।