मोलुङ्ग हाइड्रोपावरकी सञ्चालक सूर्यमाया महर्जनको राजिनामा स्वीकृत

१२ भाद्र २०८१, बुधबार १०:४७

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक सूर्यमाया महर्जनले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनले भदौ २ गते आफ्नो स्वास्थ्य स्थितिका कारण सञ्चालक पदबाट राजिनामा दिएको बताएकी छिन् ।

कम्पनी सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले सञ्चालक महर्जनले दिएको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*