मातृभूमि लघुवित्तका संचालक खडानन्द सापकोटा पदमुक्त
१२ भाद्र २०८१, बुधबार १०:२४
काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्थाले संचालक खडानन्द सापकोटा पदमुक्त भएका छन्। कम्पनीको संचालक समितिको १४७औं बैठकले सापकोटालाई संचालक पदबाट हटाउने निर्णय गरेको छ ।
कम्पनीले संचालक पदमा नरहनुको कारण भने खुलाएको छैन ।