बैंककहरूले पास भएको लोनको बक्यौता ब्याजलाई पुरक पुँजीमा गणना गर्न पाउने
११ भाद्र २०८१, मंगलवार २०:०६
काठमाडौं । बैंककहरूले पास लोनको बक्यौता ब्याजलाई मात्र पुरक पुँजीमा गणना गर्न पाउने भएका छन् । केन्द्रिय बैंकले आज एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरूलाई पुँजी सहज गर्न बक्यौता ब्याजको तोकेको अंश पुरक पुँजी गणना गर्न दिने उद्घोष गरेको थियो ।