गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

१० भाद्र २०७८, बिहीबार १५:००

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ दशमलव १४ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो ।

संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण कम्पनीको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत (५१ः४९) भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*