नेप्सेमा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत

१० भाद्र २०७८, बिहीबार १४:५७

काठमाडौं। नेपाल स्टक एकस्चेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ ।नेप्सेमा आज कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । आइतवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*