हिमालयन रि मा झुम्मिए लगानीकर्ता, यी हुन् १० सर्वाधिक कारोबार गर्ने कम्पनी

११ भाद्र २०८१, मंगलवार १५:०२

काठमाडौं । आज नेप्से १११।९६ अंकको गिरावट आएको छ।

यो साता शेयर बजारको सुरुवाती कारोबार एवं आईतबारदेखि नै घट्ने क्रम सुरु भएको छ।

एक महिनादेखि हिमालयन रि को शेयरमा लगानीकर्ताको आकर्षण भने दबदबाब नै रहेको देखिन्छ । कम्पनीले हकप्रद जारी गर्ने खबरले पनि लगानीकर्ताहरु कम्पनीतर्फ आकर्षण भएको देखिन्छ ।

त्यस्तै, अपी पावर, अरुण भ्याली, नेपाल फाइनान्स, निफ्रा, शिवम सिमेन्टस, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट, रिलायन्स फाइनान्स र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*