बर्षको पहिलो लाभांशः अपी पावरले कति दिँदैछ बोनस र नगद ?
७ भाद्र २०८१, शुक्रबार २१:३०
काठमाडौं । अपी पावर कम्पनीले यो बर्षको पहिलो लाभांश घोषणा गरेको छ। कम्पनीले आज भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को खुद मुनाफाबाट ९।४७३७ प्रतिशत लाभासं घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजी रु ५७८।६५ करोडको शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस सेयर र ०।४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
अब विद्युत नियमन आयोगको स्वीकृति पछ्यात र आगामी बस्ने कम्पनीको आ।व। २०८०र०८१ को २१औं वार्षिक साधारण सभाबाट अनुमोदन भई निर्णय भएपश्चात् मात्र लाभासं सेयरधनीले प्राप्त गर्नेछन।