सलिको र अटोमोटिभ व्यावसायी एसोसिएसनबीच बीमा सम्झौता

६ भाद्र २०८१, बिहीबार २१:२८

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) र अटोमोटिभ व्यावसायिहरुको साझा संस्था नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसन बिच बीमा सम्झौता भएको छ ।

आज सलिको इन्स्योरेन्सको कार्यालयमा बसि सलिको इन्स्योरेन्सका तर्फबाट कार्यकारी प्रमुख चन्की क्षेत्री सहित सम्भु बसौला र नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनका तर्फबाट कार्यवाहक अध्यक्ष कुमार चिमोरिया, उपाध्यक्ष लक्ष्मण बन्जारा, सचीव कमल गौतम सहित कोषाध्यक्ष ज्योति मान बनिया सहभागी एक कार्यक्रम बिच उक्त सम्झौता भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*