धितोपत्र सम्बन्धी विधेयक, २०८१ संसदमा सांसद प्रेम सुवालको असहमती

६ भाद्र २०८१, बिहीबार १७:५३

काठमाडौ । धितोपत्र सम्बन्धी( पहिलो संसोधन) विधेयक, २०८१ संसदमा सांसद प्रेम सुवालले असहमती जनाएको छ ।

धितोपत्र ऐन संसोधन विधेयक संसदमा साउन ३२ गते दर्ता भएको विधेयकमा छलफल भएर पारित गर्ने क्रममा सांसद प्रेम सुवालले असहमती जनाएका हुन् ।

धितोपत्र बोर्डको दोस्रो संसोधन २०८१ को छलफलमा असहमती जनाएसँगै उनलाई थप सपष्ट धारणा दिन आग्रह गरिएको छ।

धितोपत्र बोर्डमा कब्जा गरेको र सरकारलाई निरिय पार्ने आरोप उनले लगाएका छन् ।र व्यक्तिको नाफा कुम्ल्याउने हितमा पुँजीबजार रहेको भन्दै उनले विरोध जनाएका थिए।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*