यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

६ भाद्र २०८१, बिहीबार ०७:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ ५८ पैसा छ ।

एक मलेसिय रिंगिट खरीदका लागि ३० रुपैयाँ ५९ पैसा र बिक्रीका लागि ३० रुपैयाँ ७३ पैसा लाग्नेछ । यूएई दिराम एक खरीदका लागि ३६ रुपैयाँ ४८ पैसा र बिक्रीका लागि ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

यस दिन एक साउदी अरेबियन रियालको खरीदभाउ ३५ रुपैयाँ ७१ पैसा र बिक्रीभाउ ३५ रुपैयाँ ८७ पैसा छ । यस्तै एक अष्टे«लियन डलरको बिक्रीभाउ ९० रुपैयाँ ६९ पैसा र १० जापानिज यनको बिक्रीभाउ ९ रुपैयाँ २१ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*