हिमालयन रि सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
५ भाद्र २०८१, बुधबार १५:०३
काठमाडौं । शेयर बजारमा आज सामान्य करेक्सन देखिएको छ। शेयर बजार घट्दा पनि हिमालयन रि को शेयर भने आज पनि उकालो लागेको छ।
कम्पनीको आज ६५ करोड ९५ लाख रुपैयाा बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, अपी पावर, एभरेष्ट बैंक, सिईडिबी, सानिमा माई, डाङ्गी गुप्र, कुमारी बैंक, निफ्रा, अरुण भ्याली र शिवमको सर्वाधिक कारोबार भएको छ।