कुमार बैंकका ग्राहकले मेडी क्वेस्ट् ल्याबरोटोरीमा २० प्रतिशत छुट पाउने

९ भाद्र २०७८, बुधबार १४:५६

काठमाडौं । कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरीबिच सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोउपचार दिने हितले ल्याबरोटोरी संग सम्झौता गरेको हो ।

उक्त सम्झौतामा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र ल्याबरोटोरीका कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले ल्याबरोटोरीले दिदै आएका विभिन्न स्वास्थोपचार सेवामा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्ष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

मेडी क्वेस्ट् ल्याबरोटोरीले ललितपुर जिल्लाको जावलाखेलबाट स्वास्थोपचार दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*