सूर्योदय वोमी लघुवित्तको एफपीओ सूचीकृत, दुईदिनपछि मात्रै दोस्रो बजारमा कारोबार हुने
२ भाद्र २०८१, आईतवार १६:४१
काठमाडौं । नेप्सेमा आज सूर्योदय वोमी लघुवित्तको एफपीओ सूचीकृत भएको छ।
नेप्सेमा लघुवित्तको कुल ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ सूचीकृत भएको हो ।
दोस्रो बजारमा कम्पनीको शेयर दुई दिन सार्वजनिक बिदाको कारण बुधबारमात्रै कारोबार खुल्नेछ।