सरकारसँग कति छ नगद मौज्दात ? 

२ भाद्र २०८१, आईतवार १४:२६

काठमाडौं । नेपाल सरकारसँग गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा ९९ अर्ब  २७ करोड रुपैयाँ नगद मौज्दात रहेको छ ।

केन्द्रिय बैंकले आइतबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक अवस्थाको विवरण अनुसार सरकारका विभिन्न खाताहरुमो उक्त रकम नगद मौज्दात रहेको देखिएको हो ।

प्रदेश सरकार र स्थानीय तहको खातामा रहेको रकम समेत यस नगद मौज्दातमा समावेश गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*