एनएमबि लघुवित्तको शेयर संरचना परिवर्तन, कुन समुहको कति ?

२ भाद्र २०८१, आईतवार १०:२४

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ ।

कम्पनीको संस्थापक समुहको शेयर स्वामित्व ७० प्रतिशतबाट ६० प्रतिशत कायम हुने र सर्वसाधारण समुहको शेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशत हुने कम्पनीले जनाएको छ ।

कम्पनीको सम्पन्न भएको एघारौं वार्षिक साधारण सभामा पेश भई पारित भएको उक्त निर्णय आवश्यक प्रक्रिया पुरा गरी कार्यान्वयन हुने कम्पनी सचिव सूर्य बहादुर थापाले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*