थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्युु

८ भाद्र २०७८, मंगलवार १७:२८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २० जना र ४ हजार ९०१ जनामा एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३५ जनाको मूत्यु हुँदा २ हजार ८६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार २५० जना सक्रिय सक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*