प्राइम बहुउद्देश्यीय सहकारीले बजार प्रतिनिधि माग्यो

८ भाद्र २०७८, मंगलवार १६:००

काठमाडौं । प्राइम बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना सार्वजनिक गदै कर्मचारी मागेको हो ।

संस्थाले बजार प्रतिनिधि (तृतीय तह) का लागि एसइई वा सो सरह उत्तिर्ण १ जना कर्मचारी मागेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले भदौ १४ गतेसम्म सम्पूर्ण कागजात खुलाई आवेदन दिनसक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*