कैलाली जिल्लाको लम्किमा गुराँस लाइफको नयाँ उपशाखा विस्तार

८ भाद्र २०७८, मंगलवार १५:५५

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेश अन्र्तगत कैलाली जिल्लाको लम्किमा नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ।

कम्पनीले उक्त क्षेत्रका ग्राहक तथा अभिकर्ता सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ। कम्पनीको उक्त कार्यक्रमको उद्घाटन सुदुरपश्चिम प्रदेश प्रमुख तारा सिंह बम, कर्मचारी र अभिकर्ताहरुको उपस्थितमा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*