निर्धन उत्थान लघुवित्तको डीसिईओ बन्ने सुवर्ण अवसर, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
२९ श्रावण २०८१, मंगलवार ११:५०
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको डिसीईओ पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिनको लागि नेपाली नागरिकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, बाणिज्य वा तथ्यांक विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने रहेको छ ।
उल्लेखित सम्पूर्ण कागजात पुगेका नेपाली नागरिकहरुले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।