साढे दुई घण्टामा साढे १७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री

२८ श्रावण २०८१, सोमबार १३:३६

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन बजार खुलेको साढे दुई घण्टामा साढे १७ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार हालसम्मकै उच्च रकम बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन पनि सोही दरमा कारोबार भइरहेको छ। आइतबार चार घण्टामा २५ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
सोमबार १ः ३० बजेसम्ममा नेप्से परिसूचक भने ४७.३६ विन्दुमा पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*