लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा निर्मला देवी मानन्धर नियुक्त

८ भाद्र २०७८, मंगलवार ११:१८

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा निर्मला देवी मानन्धरलाई नियुक्त गरेको हो ।

भदौ ४ गते शुक्रबार सम्पन्न कम्पनीको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नंं १३ बस्ने मानन्धरलाई आगामी ४ वर्षको लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*