ज्योति लाइफले गर्यो घातक रोग वापतको बीमा रकम हस्तान्तरण

७ भाद्र २०७८, सोमबार १५:५८

काठमाडौं । ज्योति लाइफले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमा दाबी वापतको उक्त रकम कार्यालयमा नै बीमितलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारमा गएका सरोज ढुंगानालाई घातक रोग वापतको बीमा दाबी वापतको चार लाख ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
उनले कम्पनीबाट वैदेशिक रोजगारमा जानुअघि बीमा गराएका थिए । क्यानसर भएपश्चात् उपचार गराउन ढुंगाना नेपाल आएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*