मिर्मिरे लघुवित्तको साढे १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा

७ भाद्र २०७८, सोमबार ११:३३

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्थाले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण कागजात सहित संस्थाको केन्द्रिय कार्यालय बनेपा ८ काभे्रपलान्चोकमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवदेन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रकृया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*