मानुषी लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

७ भाद्र २०७८, सोमबार ०९:१५

काठमाडौं । मानुषी लघुवित्तको आईपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।

जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com , बिकी प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्को वेबसाइट https://www.dnb.com/businessdirectory/companyprofiles.nepal_sbi_merchant_banking_limited.7291b959b593366ac79846257c68d518.html , सिडीएससीको मेरो शेयर https://meroshare.cdsc.com.np/#/login को सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्ने सकिने छ ।

2 thoughts on “मानुषी लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

  1. Sanju karki says:

    What about my risult

  2. Bhimsen adhikari says:

    Manushi laghubitta I p o

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*