ग्राहस्थ उत्पादन र सार्वजनिक ऋणकाे अनुपात २९ प्रतिशतः अर्थमन्त्रालय
१८ श्रावण २०८१, शुक्रबार १४:२६
काठमाडाैं । नेपालकाे कूल ग्राहस्थ उत्पादन र सार्वजनिक अनुपात ४२ प्रतिशत पुगेकाे अर्थमन्त्रालयले जनाएकाे छ । अर्थ समितिकाे आजकाे बैठककाे बैठकमा अर्थ मन्त्रालयले सार्वजनिक ऋणकाे अनुपात ४२ प्रतिशत पुगेकाे जानकारी अर्थमन्त्रालयकाे तर्फबाट धनिराम शर्माले प्रस्तुत गरेका छन् ।
आजकाे बैठकमा अर्थमन्त्रालयले संक्षिप्त विवरण पेश गर्दै सार्वजनिक ऋणकाे अनुपात धेरै माथि पुगेकाे जानकारी दिएकाे छ । अर्थ मन्त्रालयले पेश गरेकाे विवरणमा बहुबर्षिय ठेक्का चुनाैतिपूर्ण बन्दै गएकाे निष्कर्ष निकालिएकाे छ ।
त्यसैगरी, चालू खर्च बढ्दै जाँदा बिकास खर्च खुम्चिन पुगेकाे छ ।