हिमालयन रिमा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१६ श्रावण २०८१, बुधबार १५:०८
काठमाडौं । नेप्सेमा आज उछाल आएको छ। आज हिमालयन रि को शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।
त्यस्तै, माउन्टेन इनर्जी, शिवम सिमेन्टस, नेपाल फाइनान्स, अपी पावर, शाईन रेसु्ङ्गा, सिआईटी, अरुण भ्याली, एनआरएन इन्फ्रास्टक्चर र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।