फोनपेद्धारा लक्की ड्र का विजेता घोषणा

६ भाद्र २०७८, आईतवार १३:४१

काठमाडौं । फोनपेबाट अनलाईन झापाका उज्वल अधिकारीले हुण्डा कार जितेका छन् । फोनपेले संचालन गरेको डिजिटल कारोबारमा क्यूआर कोड प्रयोग गरी कारोबार गर्दा लक्की ड्र मार्फत हुण्डाइ ग्राण्ड आइ टेन कार जितेका हुन । फोनपेले डिजिटल कारोबार गर्दा विभिन्न किसिमका योजनामा छुट दिने गरेको छ ।

अधिकारी नबिल बैंक झापा बिर्तामोडका ग्राहक पनि हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*