दुई दिन शेयर बजार बन्द हुने, यस्तो छ कारण

६ भाद्र २०७८, आईतवार १३:३८

काठमाडौं । शेयर बजार २ दिनका लागि बन्द हुने भएको छ । आईतबार र सोमबार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द हुने भएको हो ।

आईतबार रक्षा बन्धन र सोमबार गाईजात्राका कारण उपत्यकामा विदा दिने निर्णय भएकाले बजार बन्द हुने बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*