सेतोपुल, अनामनगर र बिजुली बजार आसपासका क्षेत्रहरू डुबानमा
१६ श्रावण २०८१, बुधबार ०३:३१
काठमाडौँ । काठमाडौँको अनामनगर स्थित धोबिखोला आसपास क्षेत्रमा डुबान परेको छ । मध्य रातिदेखि परेको अबिरल बर्षाका कारण अनामनगर, सेतोपुल, युएन पार्क र बिजुलि बजार आसपासका क्षेत्रहरू डुबानमा परेका हुन् ।
भारि बर्षापछि सो क्षेत्रहरुमा प्रहरीहरुको बाक्लो उपस्थिति रहेको छ।