हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग बीच ब्यवसायीक सम्झौता

४ भाद्र २०७८, शुक्रबार १९:०८

काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघबीच व्यवसायीक सम्झौता भएको छ । बैंकले अब महासंघका सदस्यहरुलाई एसएमइ अन्र्तगत १२ करोड रुपैयांसम्मको बिशेष कर्जा प्याकेज दिन भएको हो । यसका साथै न्यूनतम ब्याजदर, कर्जा शुल्क, प्रतितपत्र वा बैंक जमानत जारी गर्न नगद मर्जिन र कमिसनमा बैंक जमानत जारी गर्ने भएको छ ।

उक्त सेवा संघका सदस्यहरुले बैंकका सबैं शाखाबाट सजिलै पाउन बैकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*