वाणिज्य बैंकले मौद्रिक नीतिलाई गर्यो स्वागत, शेयर मूल्यमा उछाल

१३ श्रावण २०८१, आईतवार ११:४५

काठमाडौँ । आज मात्र शेयर बजारमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ । मौद्रिक नीतिले लगानीकर्तामा आएको खुसीयालीले बजार सर्किट ब्रेक लागेको हो ।

बजारमा सकारात्मक सर्किट लाग्दा बैंकको शेयर मूल्यमा उछाल आएको छ । अधिकांश सेक्टरको शेयर मूल्य बढेपनि वाणिज्य बैंकको शेयर मुल्य सर्वोधिक बढेको हो ।

बैंकको नाफा बढ्ने गरी मौद्रिक नीति आएपछि सुस्ताएको बैंक सेक्टरमा उछाल आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*