प्रि ओपन सेसनमा के भयो नेप्से ?
१३ श्रावण २०८१, आईतवार १०:५३
काठमाडौँ । प्रि ओपन सेसनमा शेयर बजार बढेको छ । नेप्से ३८.२७ अकंले बढेर २६०६.४१ बिन्दुमा पुगेको हो ।
यो समयमा १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ । कारोबार ९ करोड ६८ लाख रुपैयाँ भएको छ ।