नेशनल इन्स्योरेन्सद्वारा ७ पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

१३ श्रावण २०८१, आईतवार १०:३९

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एसिस्टेन्ट म्यानेजरदेखि रिलेशनसीप अफिसर मार्केटिङसम्मका ७ वटा पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि निवेदनको उमेर २१ वर्षदेखि ३५ वर्षकोबीचमा हुनुपर्नेछ । इच्छुक उम्मेदवारले अगस्ट २ सम्म कम्पनीको आधिकारीक वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

सूचना :

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*