अब कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने

११ श्रावण २०८१, शुक्रबार १३:४०

काठमाडौँ । कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

मौद्रिक नीतिमा कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने जनाएको छ । सरकारको बजेट वक्तव्यमा उल्लेखित विषयलाई कार्यान्वयन गर्नेगरी बैंकले मौद्रिक नीति ल्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*