सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समायोजन

४ भाद्र २०७८, शुक्रबार १५:२८

काठमाडौं । नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समायोजन भएको छ ।समायोजनपछि कम्पनीको सेयर मूल्य ६ सय ३४ रुपैयाँमा निधारण भएको छ।

नेप्सेले बिहिबार अन्तिम कारोबार मूल्य ६ सय ९७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*