लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिका गरिने छः गभर्नर अधिकारी

११ श्रावण २०८१, शुक्रबार १२:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीहरुको कर्जा पुनर्तालिका गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

उनले लघुवित्त कम्पनीहरुको मर्जर प्रक्रियालाई थप सहुलियत प्रदान गर्ने र कर्जा ऋणीहरुको कर्जा पुनर्तालिका गर्ने समेत बताएका हुन् । केन्द्रिय बैंकले गत आर्थिक वर्षमा पनि लघुवित्त मर्जर नीतिहरुलाई सहुलियत प्रदान गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*