मौद्रिक नीति आज सवा १२ बजे सार्वजनिक हुँदै

११ श्रावण २०८१, शुक्रबार ११:००

काठमाडौं । आज बिहान बसेको नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ ।

बोर्डले पारित गरेसँगै राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति शुक्रबार दिउसो सवा १२ बसे सार्वजनिक गर्दै छ। बैंकले बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*