घट्यो सुनको मूल्य, प्रतितोला कति ?

११ श्रावण २०८१, शुक्रबार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोेलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*