कुमारी बैंकको थप नयाँ ३ शाखा बिस्तार

४ भाद्र २०७८, शुक्रबार १४:५६

काठमाडौं । कुमारी बैंक लिमिटेडले शाखा बिस्तार गरेको छ । बैंकले एकै दिन थप ३ शाखा बिस्तार गरेको छ ।
बैंकले सुनसरीको आंपगाछी, वीरगन्जको प्रतिमा चोक र कास्कीको काहुखोलामा औपचारीक रुपमा शाखा सन्चालन गरेको हो । उक्त शाखा बाट बैंकका ग्राहकहरुले सरल र सहजै रुपमा बैंकिङ सेवा पाउने विश्वास बैंकले राखेको छ ।

हाल कुमारी बैंकले देशभरका ११६ शाखा कार्यालयबँट ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*