भर्खरै एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

१० श्रावण २०८१, बिहीबार १०:३०

काठमाडौं । भर्खरै मात्र एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको साउन १० गते बसेको बैठकले एफपीओ सहितको कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशत बोनश शेयर बितरण गर्ने निर्णय गरेको हो ।

One thought on “भर्खरै एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

  1. रितेश कुमार यादव says:

    [email protected]

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*