सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

९ श्रावण २०८१, बुधबार १२:४७

काठमाडौँ । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए ।

चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका थिए । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो ।

जसमा १५ जनाको निधन भएको छ भने चार जनाको उद्धार भएको छ ।

One thought on “सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*