आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा

४ भाद्र २०७८, शुक्रबार १२:१३

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बक्रीमा ल्याएको छ ।कम्पनीले संस्थापक समूहको ३ लाख ६ हजार ६५ कित्ता शेयर प्रति कित्ता न्यूनतम मुल्य ६०३ रुपैयांमा बिक्री गर्न लागेको हो ।

उक्त इच्छुक शेयर खरिद गर्न चाहने विद्यमान संस्थापकहरु र जो कोही व्यक्ति संघ संस्थाले सम्पूर्ण विवणर खुलाई भदौं १८ गते भित्र एनआईसी एशिया क्यापिटल बबरमहल काठमार्डौंमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*